images
images

शनिबार प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको सुन आज कतिमा हुँदैछ कारोबार ?

शनिबार प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको सुन आज कतिमा हुँदैछ कारोबार ?

आइतवार, असोज २८ २०८०
आइतवार, असोज २८ २०८०
  • images
    images
    शनिबार प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको सुन आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / नेपाल सुनचाँदी महासङ्घले आज आइतबारको सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज बजारमा सुनचाँदी शनिबारकै मूल्यमा कारोबार हुनेछ । शनिबार भने सुन प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको थियो ।

    images
    images

    यो दिन पनि बजारमा सुन शनिबारकै मूल्य अनुसार अर्थात प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार हुनेछ । यता, तेजावी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम छ । हिजो शनिबार पनि यही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ । 

    यसैगरी चाँदीको मूल्य तोलामा १ हजार ३ सय ९० रुपैयाँ कायम छ । हिजो शनिबार पनि यही मूल्यमा कारोबार भएको थियो । शनिबार चाँदी प्रतितोला ४५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार