images
images

सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

सोमवार, असोज २९ २०८०
सोमवार, असोज २९ २०८०
  • images
    images
    सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवासायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।

    images
    images

    आइतबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएकोमा आज घटेर १ लाख १२ हजार ३ सय रुपैयाँ कायम भएको हो । यसैगरी तेजावी सुन प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँ रहेकोमा आज घटेर १ लाख ११ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । 

    यता, चाँदीको भने स्थिर रहेको महासङ्घले जनाएको छ । आज चाँदी यसअघिकै मूल्यमा अर्थात प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार हुनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार