images
images

६ दिनपछि सुनचाँदीको मूल्य सार्वजनिक, आज हालसम्मकै महँगो मूल्यमा कारोबार हुने

६ दिनपछि सुनचाँदीको मूल्य सार्वजनिक, आज हालसम्मकै महँगो मूल्यमा कारोबार हुने

शुक्रवार, कार्तिक १० २०८०
शुक्रवार, कार्तिक १० २०८०
  • images
    images
    ६ दिनपछि सुनचाँदीको मूल्य सार्वजनिक, आज हालसम्मकै महँगो मूल्यमा कारोबार हुने

    काठमाडौँ / दशैँ बिदाका कारण बन्द रहेको बजार दशैँ सकिन लाग्दा खुल्न थालेको छ । बजार खुलेसँगै सुनचाँदीको मूल्य पनि सार्वजनिक भएको छ । ६ दिनपछि सार्वजनिक भएको मूल्यअनुसार आज सुन हालसम्मकै महँगो मूल्यमा कारोबार हुने भएको हो । 

    images
    images

    कार्तिक ३ गते शुक्रबार १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले सो दिनको रेकर्ड ब्रेक गर्दै नयाँ उचाई कायम गरेको हो । आज शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार हुनेछ । त्यस्तै, तेजावी सुनलाई १ लाख १५ हजार ४ सय ५० रुपैयाँ पर्नेछ । 

    यता, चाँदीको भाउ भने स्थिर नै रहेको छ । आज चाँदी यसअघिकै मूल्य अर्थात प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार हुनेछ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर परेको महासंघले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार