images
images

एफ.डि.मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरू खरिद गर्दा नबिल बैंकबाट सहजै कर्जा पाइने

एफ.डि.मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरू खरिद गर्दा नबिल बैंकबाट सहजै कर्जा पाइने

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • एफ.डि.मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरू खरिद गर्दा नबिल बैंकबाट सहजै कर्जा पाइने
    images
    images

    काठमाडौँ / एफ.डि.मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरू किन्न चाहने ग्राहकहरूले सरल र सहज रूपमा क्रेडिट कार्डमार्फत कर्जा सुबिधा पाउने भएका छन् । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.लि. (एफ डि मोर्टर्स) र नबिल बैंक लिमिटेडबिच भएको सम्झौता अनुसार ग्राहकहरूले यस्तो सुविधा पाउने भएका हुन् । 

    ग्राहकहरूले एफडि मोर्टर्सका सोरुमहरूमा गई आवश्यक पर्ने कागजात दिएर के्रडिट कार्ड मार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरू खरीद गर्न सक्नेछन् । एफ डि मोर्टर्सले हाल दुई ओटा मोडेलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । 

    जसमा एफ फाइबको मूल्य २ लाख ६१ हजार ९ सय ९९ रुपैयाँ र एफ फाइब ए को मूल्य २ लाख ९७ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । छिटै ग्रन्थ ईभीले एफ फाइब प्रो र एफ फाइब ए प्रो बिक्रीको लागि ल्याउने भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार