images
images

फेरि उकालो लाग्यो सुनको भाउ, आज प्रतितोला कति पुग्यो ?

फेरि उकालो लाग्यो सुनको भाउ, आज प्रतितोला कति पुग्यो ?

बिहिवार, कार्तिक १६ २०८०
बिहिवार, कार्तिक १६ २०८०
  • फेरि उकालो लाग्यो सुनको भाउ, आज प्रतितोला कति पुग्यो ?

    काठमाडौँ / पछिल्लो दुई दिन यता रेकर्ड मूल्यबाट घटेर कारोबार भएको सुनको भाउ आज बिहीबार पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।

    images
    images

    हिजो प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज १ लाख १५ हजार ७ सय रुपैयाँ र १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ आज १ लाख १५ हजार १ सय ५० रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको भाउसमेत बढेको महासङ्घले जनाएको छ । बुधबार प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ४ सय ५ रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार