कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक, ७५.४५ प्रतिशत विद्यार्थीले पाए ग्रेड

कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक, ७५.४५ प्रतिशत विद्यार्थीले पाए ग्रेड

बिहिवार, कार्तिक २३ २०८०
बिहिवार, कार्तिक २३ २०८०
  • images
    कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक, ७५.४५ प्रतिशत विद्यार्थीले पाए ग्रेड
    images

    काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ ।

    images
    images

    परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार नौ सय ४७ अर्थात ७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डको भनाइ छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार