images
images

रोयल इनफिल्ड हन्टरको टिकटक बनाएर पदमले जिते १ लाख

रोयल इनफिल्ड हन्टरको टिकटक बनाएर पदमले जिते १ लाख

बिहिवार, कार्तिक २३ २०८०
बिहिवार, कार्तिक २३ २०८०
  • रोयल इनफिल्ड हन्टरको टिकटक बनाएर पदमले जिते १ लाख

    काठमाडौँ / रोयल इनफिल्डले टिकटक च्यालेन्जको विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ।

    images
    images

    रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभले हन्टर मोटरसाइकलको टिकटक भिडियो बनाएर धेरै भ्युज पाउने तीन जनालाई पुरस्कार दिएको हो ।

    कम्पनीका अनुसार हन्टर ३५० टिकटक च्यालेन्ज २०२३ का विजेताहरुले क्रमशः १ लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

    यो टिकटक च्यालेन्जमा पहिलो हुनेमा पोखराका पदम लामाले १ लाख रुपैयाँ जित्न सफल भएका छन । त्यस्तै, दोस्रो भएकी पोखराकै स्मिता घिमिरेले ६० हजार र तेस्रो भएका हेटौंडाका रजक शाहीले नगद ४० हजार रुपैयाँ जिते ।

    रोयल इनफिल्डका नक्साल शोरुममा आयोजना गरिएको  पुरस्कार हस्तान्तरण कार्यक्रममा कम्पनीका निर्देशक मेघराज पौडेलले विजेतलाई चेक हस्तान्तर गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार