images
images

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा १२ निर्माण तथा आपूर्ति कालोसूचीमा, कुन–कुन पर्यो ?

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा १२ निर्माण तथा आपूर्ति कालोसूचीमा, कुन–कुन पर्यो ?

एउटा कम्पनी तीन वर्षसम्मका लागि, दुई कम्पनी दुई वर्षसम्मका लागि तीन, पाँच कम्पनी साँढे १ वर्षसम्मका लागि र तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका हुन् ।

सोमवार, मंसिर २५ २०८०
सोमवार, मंसिर २५ २०८०
  • सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा १२ निर्माण तथा आपूर्ति कालोसूचीमा, कुन–कुन पर्यो ?
    images
    images

    काठमाडौँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । 

    एउटा कम्पनी तीन वर्षसम्मका लागि, दुई कम्पनी दुई वर्षसम्मका लागि तीन, पाँच कम्पनी साँढे १ वर्षसम्मका लागि र तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका हुन् ।

    कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख छ ।

    1.JPG

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार