images
images

रोयल इनफिल्डको हण्टर "ब्रेकफास्ट राइड" सम्पन्न

रोयल इनफिल्डको हण्टर "ब्रेकफास्ट राइड" सम्पन्न

सोमवार, मंसिर २५ २०८०
सोमवार, मंसिर २५ २०८०
  • images
    images
    रोयल इनफिल्डको हण्टर "ब्रेकफास्ट राइड" सम्पन्न
    images
    images

    काठमाडौँ / रोयल इनफिल्डको हण्टर ब्रेकफास्ट राइड सम्पन्न भएको छ । निरन्तर उत्पादनमा सबै भन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इनफिल्ड” को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले आन्तरिक टुरीजम प्रर्बधन गर्ने उद्देश्यले ‘रोयल इनफिल्ड ‘Hunter Breakfast Ride’ कार्यक्रम आयोजना गरिएको हो ।

    यस राइडमा ४१ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए। यस कार्यक्रमको मुख्य उद्देश्य रोड सेफ्टी अवेरनेस, प्रोमोटिंग सिस्टमेटिक राइड, ठाऊ संरक्षण एवम् प्रबर्धण गर्नु रहेको छ ।

    मंसिर २३ गते बिहान ७ः३० बजे रोयल इनफिल्डको शोरूम नक्सालबाट सुरु भएको यो राइड रोयल इन्फिल्ड सोरूम देखि दरबार मार्ग, शहिदगेट, त्रिपुरेश्वर, कालिमाटि, सोल्टिमोड, कंलकी हुँदै कालुपाण्डे हिलसम्मको रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार