images
images

प्रधानमन्त्री प्रचण्डले देशबासीको नाममा विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्डले देशबासीको नाममा विशेष सम्बोधन गर्ने

मंगलवार, पुस ३ २०८०
मंगलवार, पुस ३ २०८०
  • images
    images
    प्रधानमन्त्री प्रचण्डले देशबासीको नाममा विशेष सम्बोधन गर्ने

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशवासीको नाममा विशेष सम्बोधन गर्ने भएका छन् । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने भएका हुन् । 

    images
    images

    उनी प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदैछ। प्रधानमन्त्री प्रचण्डले एक वर्षपछि नयाँ ढङ्गले काम गर्न चाहेको बताउँदै आएका छन् ।उनले सोमबार ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित एक समारोहमा आफ्नो कार्यकालको दोस्रो वर्षलाई विशेष बनाउन चाहेको बताएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार