images
images

मुक्तिनाथ विकास बैंकद्वारा लाभांश घोषणा, बोनस सेयर कति ?

मुक्तिनाथ विकास बैंकद्वारा लाभांश घोषणा, बोनस सेयर कति ?

शुक्रवार, पुस ६ २०८०
शुक्रवार, पुस ६ २०८०
  • मुक्तिनाथ विकास बैंकद्वारा लाभांश घोषणा, बोनस सेयर कति ?

    काठमाडौँ / मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ९.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

    images
    images

    त्यस्तै सोको कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांशसहित कम्पनीले कुल १०.२६ प्रतिशत लाभांश घोषणा गरेको हो । यसअघि गत आर्थिक वर्ष बैंकले १३.५० प्रतिशत बोनस र ०.७१ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार