images
images

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस्

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस्

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस्

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ३३ पैसा रहेको छ । त्यस्तै, खरिदमा भने अमेरिकी डलर १३२ रुपैयाँ ७३ पैसा तोकिएको छ । 

    यसैगरी युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४७ रुपैयाँ १ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ९० रुपैयाँ ३५ पैसा र बिक्रीमा ९० रुपैयाँ ७६ पैसा पर्नेछ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३९ पैसा र बिक्री दर ३५ रुपैयाँ ५५ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५८ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार