images
images

मुक्तिनाथ विकास बैंकको शेयर कारोबार फुकुवा

मुक्तिनाथ विकास बैंकको शेयर कारोबार फुकुवा

बुधवार, पुस ११ २०८०
बुधवार, पुस ११ २०८०
  • मुक्तिनाथ विकास बैंकको शेयर कारोबार फुकुवा

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयर कारोबार आजदेखि फुकुवा गरेको छ । 

    images
    images

    बैंकले कारोबार समयमा बैठक सञ्चालन मनसायपूर्व रुपमा नभई संयोगमात्र पर्न गएको र लाभांशको विषय साढे ४ बजे मात्र बैठकमा छलफल भएको स्पष्टीकरण पेश गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धतापछि नेप्सेले शेयर कारोबार फुकुवा गरेको हो ।

    बैंकले कारोबार समयमा (ट्रेडिङ आवर) धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरेको थियो । कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार