images
images

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा पाँच निर्माण कम्पनी कालोसूचीमा, कुन–कुन पर्यो ?

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा पाँच निर्माण कम्पनी कालोसूचीमा, कुन–कुन पर्यो ?

बिहिवार, पुस १२ २०८०
बिहिवार, पुस १२ २०८०
  • सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा पाँच निर्माण कम्पनी कालोसूचीमा, कुन–कुन पर्यो ?
    images
    images

    काठमाडौँ / सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले समयममै नियमानुसार काम नगर्ने पाँच वटा कम्पनीलाई दुईदेखि तीन वर्षका लागि कालोसूचीमा राखेको हो ।

    काली सूचीमा पर्नेमा भारतको पश्चिम बंगालको एम.पी सितानी एन्ड सन्स, सुर्खेतको  एम.पी–एस.सी.एफ–ई.सी.सी जे.भी, सुर्खेतकै सूर्य कन्स्ट्रक्सन फर्म प्रालि, काठमाडौं सुकेधारस्थित एलिट कन्स्ट्रक्सन र मोरङको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रा।लि छन्।

    कालोसूचीमा परेका कम्पनीले कालोसूचीमा राखिएको अवधीमा सार्वजनिक निकायको कुनै पनि निर्माण तथा खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।  

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार