images
images

डेडिकेटेड र ट्रंकलाइन विवाद : शुभ श्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो

डेडिकेटेड र ट्रंकलाइन विवाद : शुभ श्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो

आइतवार, पुस १५ २०८०
आइतवार, पुस १५ २०८०
  • डेडिकेटेड र ट्रंकलाइन विवाद : शुभ श्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो
    images
    images

    अर्घाखाँची / नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकामा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ । 

    शितगङ्गा नगरपालिका–८ जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवाना वापतको रु ४७ करोड वक्यौता नतिरेपछि शुक्रबार रातिदेखि लाइन काटिएको विद्युत प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए । 

    डेडिकेटेड लाइनमार्फत विद्युत् उपयोग गरे वापतको रकम नतिरेपछि लाइन काटिएको शाखाले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार