images
images

सुनको भाउ प्रतितोला १३ सय रुपैयाँ घट्यो, कति पुग्यो ?

सुनको भाउ प्रतितोला १३ सय रुपैयाँ घट्यो, कति पुग्यो ?

बिहिवार, पुस १९ २०८०
बिहिवार, पुस १९ २०८०
  • सुनको भाउ प्रतितोला १३ सय रुपैयाँ घट्यो, कति पुग्यो ?

    काठमाडौँ / बिहीबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा सुनचाँदीको मूल्यमा गिरावट आएको हो ।

    images
    images

    बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख १९ हजार ५ सय रुपैयाँमा झरेको छ । यसैगरी, तेजावी सुन प्रतितोला १ लाख २० हजार २ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख १८ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । 

    यता, चाँदी सुन प्रतितोला ३० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि चाँदीको भाउ प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ रहेकोमा आज घटेर १ हजार ४ सय २० रुपैयाँमा झरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार