images
images

आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

शुक्रवार, पुस २० २०८०
शुक्रवार, पुस २० २०८०
  • आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

    काठमाडौँ / नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारकै मूल्यमा आज सुनचाँदीको कारोबार गर्न सकिनेछ ।

    images
    images

    आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार हुनेछ । यता, चाँदीको भाउ पनि स्थिर रहेको महासङ्घले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार