images
images

सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति पर्ला ?

सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति पर्ला ?

आइतवार, पुस २२ २०८०
आइतवार, पुस २२ २०८०
  • सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति पर्ला ?

    काठमाडौँ / नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको बिहीबारदेखि नै स्थानीय बजारमा सुनको भाउ स्थिर भएको हो । यो दिन छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ९ सय ५० रुपैयाँ पर्ने भएको छ । यसैगरी चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।

    images
    images

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार