images
images

स्थिर भएको तेस्रो दिनपछि प्रतितोला ७ सय रुपैयाँले घट्यो सुनको भाउ

स्थिर भएको तेस्रो दिनपछि प्रतितोला ७ सय रुपैयाँले घट्यो सुनको भाउ

सोमवार, पुस २३ २०८०
सोमवार, पुस २३ २०८०
  • स्थिर भएको तेस्रो दिनपछि प्रतितोला ७ सय रुपैयाँले घट्यो सुनको भाउ

    काठमाडौँ / स्थिर भएको तेस्रो दिनपछि आज सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । यो दिन सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ र चाँदीको भाउ ५ रुपैयाँले घटेको हो ।

    images
    images

    यसअघि प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ घटेर आज १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसैगरी तेजावी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँ रहेकोमा आज १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार हुनेछ । 

    यता, चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार हुनेछ । यसअघि चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार