एनआइसी एशिया बैंकको बैंकिङ सेवा भोलि ४५ मिनेट अबरुद्ध हुने, यस्तो छ कारण

एनआइसी एशिया बैंकको बैंकिङ सेवा भोलि ४५ मिनेट अबरुद्ध हुने, यस्तो छ कारण

सोमवार, पुस २३ २०८०
सोमवार, पुस २३ २०८०
  • images
    images
    एनआइसी एशिया बैंकको बैंकिङ सेवा भोलि ४५ मिनेट अबरुद्ध हुने, यस्तो छ कारण

    काठमाडौँ / एनआइसी एशिया बैंकको ४५ मिनेट बैंकिङ सेवा अबरुद्ध हुने भएको छ । 

    बैंकले आ एक सुचना जारी गर्दै बैंकको इफटी स्वीच सिस्टमको नियमित मर्मत कार्य गर्नुपर्ने भएकोले भोलि पुस २४ गते मंगलबार १ः३० बजेबाट २ः१५ बजेसम्म कार्ड सम्बन्धी सेवाहरु अवरोध हुने बैंकले जानकारी दिएको छ । 

    यसबाट ग्राहक समक्ष पर्न जाने असुविधा प्रति बैंकले क्षमा मागेको छ ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार