images
images

नेपाल बैंक लिमिटेडको ६४ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल बैंक लिमिटेडको ६४ औं वार्षिक साधारण सभा सम्पन्न

सोमवार, माघ १ २०८०
सोमवार, माघ १ २०८०
  • नेपाल बैंक लिमिटेडको ६४ औं वार्षिक साधारण सभा सम्पन्न

    नेपाल बैंक लिमिटेडको ६४ औं वार्षिक साधारण सभा सम्पन्न  हिजो पुस २९ गते आइतबारका दिन सम्पन्न भएको छ । 

    नेपाल बैंक लिमिटेड, प्रधान कार्यालयमा सञ्चालक समितिका अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीको अध्यक्षतामा बैंकको ६४ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । 

    आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/८० को नाफा÷नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गर्दै सम्पन्न भएको छ ।
     
    त्यसैगरी, सभाले महालेखापरीक्षकको कार्यालयबाट  पुस २९ गते प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्ट प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार