images
images

सुनको भाउ बढ्दा चाँदीको घट्यो, प्रतितोला कति ?

सुनको भाउ बढ्दा चाँदीको घट्यो, प्रतितोला कति ?

मंगलवार, माघ २ २०८०
मंगलवार, माघ २ २०८०
  • सुनको भाउ बढ्दा चाँदीको घट्यो, प्रतितोला कति ?

    काठमाडौँ / माघ महिनाको पहिलो कारोबार दिन आज मङ्गलबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पुस २९ गतेको तुलनामा यो दिन छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख १९ हजार ४ सय रुपैयाँ पुगेको छ । 

    images
    images

    यसैगरी, तेजावी सुनको भाउ १ लाख १८ हजार ६ सय ५० रुपैयाँ रहेकोमा आज बढेर १ लाख १८ हजार ८ सय ५० रुपैयाँ पुगेको छ । यता, चाँदीको भाउ घटेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा झरेको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँ रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार