images
images

सुनचाँदीको भाउ बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको भाउ बढ्यो, प्रतितोला कति पुग्यो ?

शुक्रवार, माघ ५ २०८०
शुक्रवार, माघ ५ २०८०
  • सुनचाँदीको भाउ बढ्यो, प्रतितोला कति पुग्यो ?

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो । 

    images
    images

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँ रहेकोमा शुक्रबार बढेर १ लाख १८ हजार रुपैयाँ पुगेको छ भने तेजावी सुन १ लाख १६ हजार ९ सय ५० रुपैयाँ रहेकोमा आज बढेर १ लाख १७ हजार ४ सय ५० रुपैयाँ पुगेको छ । 

    यसैगरी, चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ४ सय ९० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय ९५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार