images
Logo
images
images
images

सिटिजन लाइफ इन्स्योरेन्सका दुई संचालकले दिए राजिनामा

सिटिजन लाइफ इन्स्योरेन्सका दुई संचालकले दिए राजिनामा

शुक्रवार, माघ ५ २०८०
शुक्रवार, माघ ५ २०८०
  • images
    images
    सिटिजन लाइफ इन्स्योरेन्सका दुई संचालकले दिए राजिनामा

    काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडका दुई जना सञ्चालकले राजिनामा दिएका छन् । 

    images
    images

    कम्पनीका सञ्चालक दावा फुटी शेर्पा र अभिनव ज.व. राणाले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।

    यी दुई संचालकहरुले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजिनामा दिएका हुन् । उनीहरुले दिएको राजिनामालाई कम्पनीको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार