images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?


    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ६१ पैसा र बिक्रीमा १३३ रुपैयाँ २१ पैसा, युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ४० पैसा र बिक्रीमा १४५ रुपैयाँ ५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदमा १५२ रुपैयाँ ६३ पैसा र बिक्रीमा १५३ रुपैयाँ ३२ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८७ पैसा, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ९६ पैसा र बिक्री दर ९ रुपैयाँ, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ४४ पैसा र बिक्रीमा १८ रुपैयाँ ५२ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५२ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३८ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस्

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार