images
images

सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? कति छ आजको मूल्य ?

सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? कति छ आजको मूल्य ?

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? कति छ आजको मूल्य ?

    काठमाडौँ / सोमबार अमेरिकी डलर स्थिर भएसँगै सुनको भाउ पनि स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो दिन यसअघिकै मूल्यमा सुनचाँदीको कारोबार गर्न सकिने भएको हो ।

    images
    images

    सोमबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार हुने भएको छ । यसैगरी, चाँदीको भाउ पनि आज स्थिर रहेको महासङ्घले जनाएको छ । यो दिन चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार