images
images

एलजी फ्ल्यागसिप सोरुमहरू सञ्चालनमा, विशेष छुटका साथै एक्सचेन्ज तथा लोयल्टी अफर पाइने

एलजी फ्ल्यागसिप सोरुमहरू सञ्चालनमा, विशेष छुटका साथै एक्सचेन्ज तथा लोयल्टी अफर पाइने

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • एलजी फ्ल्यागसिप सोरुमहरू सञ्चालनमा, विशेष छुटका साथै एक्सचेन्ज तथा लोयल्टी अफर पाइने

    काठमाडौँ / चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्ड मातहतका एलजी सपि सोरुमहरू विश्वस्तरीय स्तरमा अपग्रेड भई सञ्चालनमा आएका छन् । आधुनिक तथा प्रविणतम डिजाइनमा खोलिएको यी सोरुमहरूमा अपग्रेड भई पुनः सञ्चालनमा आएका हुन् । 

    उक्त सोरुमहरूमा एलजी ब्राण्डका घरायसी विद्युतीय सामाग्रीहरू जस्तै : एलइडी टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिस वासर, एअर कन्डिसनर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनरलगायत अरु थुप्रै सामाग्रीहरू उपलब्ध छन्। 

    ग्राहकहरूले दक्ष र अनुभवी ग्राहक प्रतिनिधीहरूबाट यहाँ भएका बिद्युतीय सामाग्रीहरूबारे जानकारी पनि लिन सक्नेछन् । उक्त सोरुमहरू हप्ताको सातै दिन बिहान १० बजेदेखि बेलुका साढे ७ बजेसम्म खुल्ला रहनेछ।

    1.jpg

    उक्त एजलजी सोरुमहरूको शुभारम्भको अवसरमा कम्पनीले विशेष छुटका साथै फ्रि गिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी, एक्सचेन्ज अफर तथा लोयल्टी अफरको पनि सुविधा प्रदान गर्दै आएको छ। त्यस्तै, दक्ष बिशेषज्ञबाट बिभिन्न एलजीका सामाग्रीहरूको लाइभ डेमो, पर्सनल एक्पेरियन्स जोन र कुकिङ क्लासको सेवा प्राप्त गर्न सकिन्छ ।

    यसका साथै एलजी सपि सोरुमहरूले फ्रि डेलिभरी, फ्री इन्स्टलेसन (एलजी सर्टिफाईड) र प्रिभेन्टिभ मेन्टेनेन्स सर्भिस सेवाहरू पनि प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार