images
images

अनर र म्याचेस्टर युनाइटेडबीच सहकार्य, म्याजिक सेभेन प्रोको AI Photo Upscale द्वारा ११५ वर्षको इतिहास जीवन्त बनाउँदै

अनर र म्याचेस्टर युनाइटेडबीच सहकार्य, म्याजिक सेभेन प्रोको AI Photo Upscale द्वारा ११५ वर्षको इतिहास जीवन्त बनाउँदै

आइतवार, फागुन १८ २०८१
आइतवार, फागुन १८ २०८१
  • images
    images
    अनर र म्याचेस्टर युनाइटेडबीच सहकार्य, म्याजिक सेभेन प्रोको AI Photo Upscale द्वारा ११५ वर्षको इतिहास जीवन्त बनाउँदै
    images
    images

    काठमाडौँ / Old Trafford मा पहिलो खेल भएको ११५औँ वार्षिकोत्सवको अवसरमा, अनरले आफ्नो नयाँ AI Photo Upscale फिचर अनर म्याजिक सेभेन प्रोमा प्रस्तुत गरेको छ।

    images
    images

    Snapdragon® 8 Elite Mobile Platform द्वारा सञ्चालित यस प्रविधिले Qualcomm Technologies, Inc.को प्रायोजन अन्तर्गत Manchester United को ऐतिहासिक स्टेडियम 'Theatre of Dreams' का पुराना तस्बिरहरू सुधार्ने कार्य गरेको छ।

    HONOR AI Upscale: 1910 देखि 2025 सम्मको यात्रा 

    HONOR Magic7 Pro, Snapdragon® 8 Elite Mobile Platformद्वारा सञ्चालित, उन्नत ब्क्ष् फोटोग्राफी सुविधाहरू प्रदान गर्दछ। AI Super Zoom, AI Enhanced Portrait र AI Motion Sensing Capture जस्ता सुविधाहरूसँगै यसको नवीनतम AI Upscale फिचरले पुराना र फिक्का भएका तस्बिरहरू सुधार्ने, खरोंच हटाउने, र स्पष्टता बढाउने कार्य गर्छ।

    अनर म्याजिक सेभेन प्रोको AI Upscale प्रविधिले Old Trafford को अभिलेखमा रहेका 40 भन्दा बढी पुराना तस्बिरहरू पुनःस्थापित र सुधार गरेको छ।

    Manchester United को इतिहासलाई सुरक्षित राख्दै

    Manchester United का इतिहासकार Jason Leach भन्छन्, “AI Upscaleद्वारा सुधार गरिएका यी तस्बिरहरू : Manchester United को इतिहासलाई सम्मान गर्ने महत्वपूर्ण योगदान हुन्। 1910को पहिलो खेलका दृश्यहरू आजको पुस्ताले अविश्वसनीय स्पष्टताका साथ अनुभव गर्न सक्नेछन्।”

    HONOR का प्रमुख इमेजिङ आर्किटेक्ट Wei Luo भन्छन्, "Old Trafford परम्परा र उत्कृष्टताको प्रतीक हो, र हामी Snapdragon® 8 Elite द्वारा सञ्चालित AI प्रविधिले यसको सम्पदालाई सुरक्षित राख्न मद्दत गर्न पाउँदा निकै उत्साहित छौं। AI Upscale केवल फोटो सुधार गर्ने होइन, यसले मानिसहरूलाई विगतका जादुई क्षणहरूसँग पुनः जोड्ने कार्य गर्छ।"

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार