images
images

चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घट्दा सुनको भाउ स्थिर

चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घट्दा सुनको भाउ स्थिर

मंगलवार, माघ ९ २०८०
मंगलवार, माघ ९ २०८०
  • चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घट्दा सुनको भाउ स्थिर

    काठमाडौँ / आज मङ्गलबार पनि सुनको भाउ स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो दिन सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ८ सय ५० रुपैयाँ पर्नेछ । 

    images
    images

    यता, चाँदीको भाउ भने घटेर १ हजार ३७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार हुँदै आएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार