images
images

सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ घट्दा महँगियो चाँदी, प्रतितोला कति ?

सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ घट्दा महँगियो चाँदी, प्रतितोला कति ?

बिहिवार, माघ ११ २०८०
बिहिवार, माघ ११ २०८०
  • सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ घट्दा महँगियो चाँदी, प्रतितोला कति ?

    काठमाडौँ / बिहीबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो । बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ रहेकोमा बिहीबार घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको हो ।

    images
    images

    यसैगरी तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँ रहेकोमा घटेर १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । यता, चाँदीको भाउ भने बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय रुपैयाँ पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार