images
images

रिलायवल नेपाल लाइफ इन्स्योरेन्सद्वारा बिमक घर्तीको परिवारलाई १४ लाख दावी भुक्तानी

रिलायवल नेपाल लाइफ इन्स्योरेन्सद्वारा बिमक घर्तीको परिवारलाई १४ लाख दावी भुक्तानी

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • रिलायवल नेपाल लाइफ इन्स्योरेन्सद्वारा बिमक घर्तीको परिवारलाई १४ लाख दावी भुक्तानी
    images
    images

    काठमाडौँ / रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सुर्खेत शाखाले बिमक स्व. राम बहादुर घर्तिको परिवारलाई बिमा वापत १४ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

    कम्पनीले वैदेशिक रोजगारमा सल्यान जिल्ला कालिमाटी गाउँपालिका-५ निवासी बिमक राम बहादुर घर्तीको मलेसियामा गत मंसिर २२ गते मृत्यु भएपश्चात उक्त रकम हस्तान्तरण गरेको हो । 

    विमितको बिमा रकम रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख राम चन्द्र भण्डारी, जनप्रतिनिधी निम बहादुर वुढामगरको रोवरमा निज बिमित घर्तीकी श्रीमती काशीमाया घर्तीलाई दावी भुक्तानी गरेको कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार