images
images

सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति ?

सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति ?

शुक्रवार, फागुन ११ २०८०
शुक्रवार, फागुन ११ २०८०
  • सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति ?

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ स्थिर भएको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारकै मूल्यमा सुनको कारोबार हुँदा चाँदी भने पाँच रुपैयाँले घटेर कारोबार हुने भएको हो ।

    images
    images

    यो दिन छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँबाट घटेर १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार