images
images

चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेर कारोबार हुँदा सुनको भाउ कति छ आज ?

चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेर कारोबार हुँदा सुनको भाउ कति छ आज ?

मंगलवार, फागुन १५ २०८०
मंगलवार, फागुन १५ २०८०
  • चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेर कारोबार हुँदा सुनको भाउ कति छ आज ?

    काठमाडौँ / मङ्गलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुन यसअघिकै मूल्यमा कारोबार हुने भएको हो ।

    images
    images

    जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार हुनेछ । 

    यता, चाँदीलाई प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।यसअघि चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार