images
images

स्थिर भएको तेस्रो दिनमा घट्यो सुनको मूल्य, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

स्थिर भएको तेस्रो दिनमा घट्यो सुनको मूल्य, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बुधवार, फागुन १६ २०८०
बुधवार, फागुन १६ २०८०
  • स्थिर भएको तेस्रो दिनमा घट्यो सुनको मूल्य, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / स्थिर भएको तेस्रो दिनमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज बुधबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

    images
    images

    मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख १८ हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी १ लाख १७ हजार १७ हजार ८ सय ५० रुपैयाँ पर्ने तेजावी सुनलाई आज १ लाख १७ हजार ६ सय ५० रुपैयाँ पर्नेछ । 

    यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँ घटेको छ । यसअघि प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ रहेको चाँदीलाई आज प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार