images
images

सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति ?

सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति ?

सोमवार, फागुन २१ २०८०
सोमवार, फागुन २१ २०८०
  • सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति ?

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार सुनचाँदीको भाउ स्थिर भएको छ । यसअघिकै मूल्यमा आज सुनचाँदीको कारोबार गर्न सकिने भएको हो । यो दिन छापावाल सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजावी सुन १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार हुनेछ ।

    images
    images

    यता, चाँदीको भाउ पनि स्थिर रहेको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा खरिद बिक्री गर्न सकिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार