images
images

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आजै

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आजै

बुधवार, फागुन २३ २०८०
बुधवार, फागुन २३ २०८०
  • images
    images
    नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आजै

    काठमाडौँ / नवनियुक्त मन्त्रीको शपथ आज साँझ ५ बजे हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रीहरूको शपथको तयारी गर्न मौखक रूपमा जानकारी दिएका हुन् । 

    images
    images

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार राष्ट्रपति कार्यालयमा लिखित पत्र पठाउने क्रममा रहेको छ । 

    दलहरुले मन्त्रालय भागबण्डा टुंग्याएपछि प्रधानमन्त्रीले नयाँ मन्त्रीमण्डल पुनर्गठन गरेर शपथ ग्रहण हुन लागेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार