images
images

कोका-कोलाको ‘काठमाडौँ इज कुकिङ’ मा २५ बढी मोमो स्टल, १७ हजारबढी दर्शक (तस्बिरसहित)

कोका-कोलाको ‘काठमाडौँ इज कुकिङ’ मा २५ बढी मोमो स्टल, १७ हजारबढी दर्शक (तस्बिरसहित)

मंगलवार, चैत ६ २०८०
मंगलवार, चैत ६ २०८०
  • कोका-कोलाको ‘काठमाडौँ इज कुकिङ’ मा २५ बढी मोमो स्टल, १७ हजारबढी दर्शक (तस्बिरसहित)

    काठमाडौँ / कोका-कोलाले आयोजना गरेको ‘काठमाडौँ इज कुकिङ’को दोस्रो संस्करणमा १७ हजारभन्दा बढी दर्शकहरूले सहभागिता जनाएका छन् । २५ भन्दा धेरै मोमो स्टलहरू राखिएको सो कार्यक्रममा विभिन्न भारतीय तथा नेपाली कलाकारहरूले प्रस्तुति दिएका थिए ।  

    images
    images

    news.jpg

    उक्त कन्सर्टमा चर्चित भारतीय गायक पापोन सहित प्रजिना, जोन एन्ड द लोकल्स, भेक, द एलिमेन्ट्स र सुशान्त घिमिरे जस्ता नेपाली कलाकारहरूका प्रस्तुति रहेको कोकाकोलाले जनाएको छ ।

    news1.jpgउक्त कात्यक्रममा फोहोर व्यवस्थापन कै लागि भनेर छुट्टै फोहोर व्यवस्थापनको समूह परिचालन गरिनुको साथै कुहिने र नकुहिने फोहोर को लागि छुट्टा छुट्टै बिनहरूसमेत राखिएको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार