images
images

सुनको भाउ बढ्दा सस्तियो चाँदी, प्रतितोला कति ?

सुनको भाउ बढ्दा सस्तियो चाँदी, प्रतितोला कति ?

बुधवार, चैत १४ २०८०
बुधवार, चैत १४ २०८०
  • सुनको भाउ बढ्दा सस्तियो चाँदी, प्रतितोला कति ?

    काठमाडौँ / बुधबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ बढ्दा चाँदी १५ रुपैयाँले घटेको हो । मङ्गलबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर १ लाख २६ हजार ६ सय रुपैयाँ पुगेको छ । 

    images
    images

    त्यस्तै,  प्रतितोला १ लाख २५ हजार ८ रुपैयाँ तोकिएको तेजावी सुनको भाउ घटेर अहिले १ लाख २६ हजार २ सय रुपैयाँ पुगेको छ । यता, चाँदीको भाउ भने घटेर १ हजार ५ सय ५ रुपैयाँबाट १ हजार ४ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार