images
images

सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले महँगियो, कति पुग्यो ?

सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले महँगियो, कति पुग्यो ?

बिहिवार, चैत १५ २०८०
बिहिवार, चैत १५ २०८०
  • सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले महँगियो, कति पुग्यो ?

    काठमाडौँ / स्थानीय बजारमा सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

    images
    images

    बुधबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख २६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज भने बढेको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ५ सय १० रुपैयाँ निर्धारण गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार