images
images

आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ? हेर्नुस् विनिमय दर

आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ? हेर्नुस् विनिमय दर

सोमवार, चैत १९ २०८०
सोमवार, चैत १९ २०८०
  • आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ? हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ १५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ७५ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ७४ पैसा र बिक्री दर १४४ रुपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ८४ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ २३ पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५० पैसा र बिक्रीमा ३५ रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य ९ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९३ पैसा र कुवेती रियाल एकको खरिदमा ४३२ रुपैयाँ ७८ पैसा र बिक्रीमा ४३४ रुपैयाँ ७३ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार