images
images

अमेरिकी डलरको भाउ स्थिर हुँदा युरो को भाउ घट्यो, कुन देशको मुद्रालाई कति ?

अमेरिकी डलरको भाउ स्थिर हुँदा युरो को भाउ घट्यो, कुन देशको मुद्रालाई कति ?

मंगलवार, चैत २० २०८०
मंगलवार, चैत २० २०८०
  • अमेरिकी डलरको भाउ स्थिर हुँदा युरो को भाउ घट्यो, कुन देशको मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज मङ्गलबार अमेरिकी डलरको भाउ स्थिर हूँदा युरोको भाउ भने सामान्य घटेको छ । अमेरिकी डलर आज पनि एकको खरिदमा १३३ रुपैयाँ १५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ७५ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी युरोपियन युरो घटेर बिक्री मूल्य १४४ रुपैयाँ २३ पैसामा झरेको छ भने खरिद मूल्य १४३ रुपैयाँ ५८ पैसा कायम भएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ १७ पैसा पर्नेछ । त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५० पैसा र बिक्रीमा ३५ रुपैयाँ ६६ पैसा तोकिएको छ । 

    यसैगरी, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य ९ रुपैयाँ ८६ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९१ पैसा र कुवेती रियाल एकको खरिदमा ४३२ रुपैयाँ ८४ पैसा र बिक्रीमा ४३४ रुपैयाँ ७९ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार