images
images

रेकर्ड मूल्यबाट सामान्य घट्यो सुनको मूल्य, महँगियो चाँदी

रेकर्ड मूल्यबाट सामान्य घट्यो सुनको मूल्य, महँगियो चाँदी

मंगलवार, चैत २० २०८०
मंगलवार, चैत २० २०८०
  • रेकर्ड मूल्यबाट सामान्य घट्यो सुनको मूल्य, महँगियो चाँदी

    काठमाडौँ / मङ्गलबार सुनको मूल्य रेकर्ड मूल्यबाट सामान्य घटेको छ । सोमबार बढेर हालसम्मकै उच्च मूल्य रेकर्ड भएको सुनको भाउ मङ्गलबार भने प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँ रहेको छापावाल सुन आज भने १ लाख ३१ हजार २ सय रुपैयाँ कायम भएको छ । यता, तेजावी सुन प्रतितोला १ लाख ३० हजार ९ सय ५० रुपैयाँ रहेकोमा आज घटेर १ लाख ३० हजार ५ सय ५० रुपैयाँमा झरेको छ । 

    यता, चाँदीको भाउ भने प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ पुगेको छ । यसअघि प्रतितोला १ हजार ५ सय ३५ रपैयाँ रहेको चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार