images
images

आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

बुधवार, चैत २१ २०८०
बुधवार, चैत २१ २०८०
  • आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज बुधबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ १२ पैसा र बिक्रीमा १३३ रुपैयाँ ७२ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ०४ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५४ पैसा र बिक्री दर ८६ रुपैयाँ ९३ पैसा, जापानिज युआन एकको खरिदमा ८ रुपैयाँ ७८ पैसा र बिक्रीमा ८ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६७ पैसा, युएई दिरहम एकको खरिद मूल्य ३६ रुपैयाँ २५ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४१ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २८ रुपैयाँ र बिक्री मूल्य २८ रुपैयाँ १२ पैसा र साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८५ पैसा र बिक्री दर ९ रुपैयाँ ८९ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार