images
images

घट्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्राको विनिमय दर कति ?

घट्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्राको विनिमय दर कति ?

शनिवार, चैत २४ २०८०
शनिवार, चैत २४ २०८०
  • घट्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्राको विनिमय दर कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । यसअघि एकको खरिद मूल्य १३३ रुपैयाँ २१ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ८१ पैसा तोकिएको अमेरिकी डलर आज घटेर खरिदमा १३२ रुपैयाँ ९८ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५८ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ १० पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ७५ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९६ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार