images
images

आज विदेशी मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ? हेर्नुस् विनिमय दर

आज विदेशी मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ? हेर्नुस् विनिमय दर

आइतवार, चैत २५ २०८०
आइतवार, चैत २५ २०८०
  • आज विदेशी मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ? हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ९८ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५८ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ १० पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ७५ पैसा र अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५७ पैसा र बिक्री दर ८७ रुपैयाँ ९६ पैसा पर्नेछ । 

    images
    images

    त्यसतै, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ४५ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३८ पैसा र कुवेती दिनार एकको खरिद दर ४३२ रुपैयाँ ४७ पैसा र बिक्री दर ४३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।

    विस्तृतमा हेर्नुस्Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार