images
Logo
images
images
images

सरकारको १५ निर्णय : आइएफएडीसँग ९ अर्बबढी अनुदान लिनेदेखि ठुला आयोजना कार्यान्वयन निर्देशिका स्वीकृत गर्नेसम्म

सरकारको १५ निर्णय : आइएफएडीसँग ९ अर्बबढी अनुदान लिनेदेखि ठुला आयोजना कार्यान्वयन निर्देशिका स्वीकृत गर्नेसम्म

आइतवार, चैत २५ २०८०
आइतवार, चैत २५ २०८०
  • images
    images
    सरकारको १५ निर्णय : आइएफएडीसँग ९ अर्बबढी अनुदान लिनेदेखि ठुला आयोजना कार्यान्वयन निर्देशिका स्वीकृत गर्नेसम्म

    काठमाडौँ / सरकारले सङ्घीय संसद सचिवालयमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिएको छ । चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

    images
    images

    यसैगरी, Resilient High Value Agricultural Programme कार्यान्वयनको लागि अन्तर्राष्ट्रिय कृषि विकास कोष (आइएफएडी) बाट ७०.९३ मिलियन अमेरिकी डलर (करिब ९ अर्व ४५ करोड रुपैया बराबर)को सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्नेसम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिन सरकारले अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । 

    उक्त बैठकले श्रम अदालतको मुकाम काठमाडौँमा रहने गरी तोकिएकोमा सोको सट्टा श्रम अदालतको मुकाम काठमाडौँ उपत्यका तोकेको छ । 

    विस्तृतमा हेर्नुस् 

    1.jpg

    2.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार