images
images

अमेरिकी डलरको भाउ बढ्दा सस्तियो युरो, हेर्नुस् आजको विदेशी मुद्राको विनिमय दर

अमेरिकी डलरको भाउ बढ्दा सस्तियो युरो, हेर्नुस् आजको विदेशी मुद्राको विनिमय दर

मंगलवार, चैत २७ २०८०
मंगलवार, चैत २७ २०८०
  • अमेरिकी डलरको भाउ बढ्दा सस्तियो युरो, हेर्नुस् आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज मङ्गलबारको विदशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरोको भाउ घटेको छ । यसअघि एकको खरिदमा १३२ रुपैयाँ ९८ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५८ पैसा तोकिएको छ अमेरिकी डलरको भाउ बढेर आज खरिदमा १३३ रुपैयाँ ०१ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६१ पैसा पुगेको छ।

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ०१ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ६६ पैसा पर्नेछ । यसअघि युरो १४४ रुपैयाँ ११ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको थियो । अष्ट्रेलियन डलर एकको  खरिद मूल्य ८७ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ८८ पैसा तोकिएकोमा आज बढेर खरिदमा ८७ रुपैयाँ ६३ पैसा र बिक्रीमा ८८ रुपैयाँ २ पैसा पर्नेछ । 

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ । त्यस्तै, कतारी रियाल खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा र कुवेती दिनार एकको खरिद दर ४३२ रुपैयाँ ४७ पैसा र बिक्री दर ४३४ रुपैयाँ ४२ पैसा पर्नेछ ।

    विस्तृतमा हेर्नुस् 

    Binimaya.jpg

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार