images
images

अमेरिकी डलरको भाउ घट्दा महँगियो युरो, कुन देशको मुद्रालाई कति ?

अमेरिकी डलरको भाउ घट्दा महँगियो युरो, कुन देशको मुद्रालाई कति ?

बिहिवार, चैत २९ २०८०
बिहिवार, चैत २९ २०८०
  • अमेरिकी डलरको भाउ घट्दा महँगियो युरो, कुन देशको मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज बिहीबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । विनिमय दर अनुसार आज बिहीबार अमेरिकी डलरको भाउ घट्दा युरोपियन युरोको भाउ भने बढेको छ ।

    images
    images

    यसअघि एकको खरिदमा १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा तोकिएको अमेरिकी डलरको भाउ घटेर आज खरिदमा १३२ रुपैयाँ ८० पैसा र बिक्रीमा १३३ रुपैयाँ ४० पैसा पर्नेछ । 

    यसैगरी, युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ २६ पैसा र बिक्री दर १४४ रुपैयाँ ९१ पैसा तोकिएको छ । यसअघि युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य १४५ रुपैयाँ २१ पैसा रहेकोमा आज सामान्य बढेको हो । 

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९३ पैसा र बिक्री दर ८८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ ९३ पैसा र बिक्री मूल्य ९८ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । 

    जापाजिन येन १० को खरिद दर ८ रुपैयाँ ७५ पैसा र बिक्री दर ८ रुपैयाँ ७९ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ३६ पैसा र बिक्री दर १८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ४० पैसा र बिक्रीमा ३५ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ४१ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ५७ पैसा र कुवेती दिनार एकको खरिद दर ४३२ रुपैयाँ र बिक्री दर ४३४ रुपैयाँ ९५ पैसा पर्नेछ ।

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार