images
images

सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घट्दा महँगियो चाँदी, प्रतितोला कति ?

सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घट्दा महँगियो चाँदी, प्रतितोला कति ?

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घट्दा महँगियो चाँदी, प्रतितोला कति ?

    काठमाडौँ / बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

    images
    images

    बुधबार प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ घटेर बिहीबार १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसैगरी तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपैयाँ रहेकोमा आज १ लाख ३७ हजार ९ सय ५० रुपैयाँमा झरेको छ ।

    यता, चाँदी प्रतितोला १० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । बुधबार प्रतितोला १ हजार ७ सय १५ रुपैयाँ रहेको चाँदीलाई बिहीबार १ हजार ७ सय १५ रुपैयाँ पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार