images
images

मनकामना केबलकार शुक्रबार बन्द हुने

मनकामना केबलकार शुक्रबार बन्द हुने

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • images
    images
    मनकामना केबलकार शुक्रबार बन्द हुने

    काठमाडौँ / मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । 

    images
    images

    केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबार केबलकारको सेवा बन्द गर्न लागेको मनकामना दर्शन प्रा.लिले जनाएको हो । सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने छ। 

    चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि विसं २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार